News

Jan 15, 2012

पुर्वपश्चिम राजमार्गमा चक्काजाम सहित बर्दिवास बजार बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उद्योग वाणिज्य संघ बर्दिवासले आज विहान आठ बजेदेखि पुर्वपश्चिम राजमार्गमा चक्काजाम सहित बर्दिवास बजार बन्द गराएको छ । आन्तरिक राजश्व कार्यालयको कर सेवा कार्यालय बर्दिवासमा स्थापना हुन पर्नेमाग गर्दै आन्दोलन गरिएको संघका अध्यक्ष सुरेशबहादुर राउतले जानकारी दिए । हिजो अपरान्ह बसेको र्सवपक्षीय बैठकको निर्णय अनुसार अहिले विहान आठ बजेदेखि १२ बजेसम्म पूर्वपश्चिम राजमाग चक्काजाम गरिएको उनले बताए ।

No comments: