News

Jan 19, 2012

विश्वमा आधाभन्दा बढि गर्भपतन असुरक्षित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विश्व स्वास्थ्य सङ्गठनको नयाँ तथ्याङकअनुसार विश्वमा आधाभन्दा बढि गर्भपतन असुरक्षित रहेको छ । सङ्गठनका अनुसार चिकित्सकको सहयोग विना गरिने सबै गर्भपतन असुरक्षित रहेको जनाएको छ । असफल र असुरक्षित गर्भपतनका कारण विश्वमा १३ प्रतिशत आमाको ज्यान जाने गरेको छ । यसमध्ये अफ्रिका र दक्षिण अमेरिकाको स्थिति गम्भिर रहेको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

No comments: