News

Jan 12, 2012

फैजन अहमदको हत्या विदेशी नागरिकबाट - प्रतिवेदन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इस्लामिक संघका महासचिव फैजान अहमदको हत्या विदेशी नागरिक बाट भएको एक प्रतिवेदनले जनाएको छ । अहमदको हत्याबारे अनुसन्धान गर्न गठित समितिले आज गृहमन्त्रीलाई बुझाएको प्रतिवेदन अनुसार उनको हत्या विदेशी नागरिक बाट भएको उल्लेख छ। अहमदको हत्या गत असोज नौ गते त्रिचन्द्र कलेज अगाडि गोलि हानेपछि भएको थियो । अहमदको मृत्युपछि सरकारले राजेन्द्र कुमार भण्डारीको संयोजकत्वमा न्यायीक अनुसन्धान समिति गठन गरेको थियो ।

No comments: