लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वर्गीकरणको क्रममा सम्पर्कमा नरहेका माओवादीका लडाकुहरुले स्वेच्छिक अवकाश र समायोजन रोज्ने अवसर पाउनुपर्ने माग गरेका छन्। पुनर्वगिकरणमा नपरेका लडाकुहरुले हेटौँडामा सञ्चारकर्मीहरुसंग कुरा गर्दै समायोजन वा स्वोच्छिक अवकाशको छनौट सुविधा नपाए संघर्ष गर्ने बताएका छन्। पुस २५ गतेभित्र माग सम्बोधन नगरिए चरणबद्ध संघर्षमा उत्रने जनमुक्ति सेना तेस्रो डिभिजनका सेक्सन सह-कमाण्डर उमेश ठकुरीले बताए। पुनवर्गिकरणका समय छुटेका तीन हजार लडाकुमध्ये ७ सय बढि सम्पर्कमा रहेको भन्दै ठकुरीले पुस २५ गतेभित्र माग सम्बोधनको समय दिएको जानकारी दिए।
No comments:
Post a Comment