News

Jun 5, 2008

ओबामा चयन

मिनिसोटा, (एएफपी) अमेरिकी डेमोक्रयाटिक उम्मेदवार चयनमा अहिलेसम्मकै अत्यन्त लामो तथा रोचक मानिएको प्रतिस्पर्धालाई पूण् विराम लगाउँदै प्रत्याशी बाराक ओबामाले आवश्यक गणक संख्या पूरा गरी वाइट हाउसका लागि पहिलो अश्वेत जातिका उम्मेदवारको मनोनयनमा पर्न सफल हुनुभएको छ।

No comments: