लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०१ मे,२०१०,माओवादी अध्यक्ष पुष्पकमल दाहालले भारतले माधव नेपाललाई उचालेर र नेपाली सेनाको कमाण्डलाई हाक्न चाहन्छ भने त्यो उसको ठुलो भुल हुने बताएका छन। आज राजधानीको विशाल जनसभालाई समबोधन गर्दै उनले सो धारणा राखेका हुन। साथै उनले भारतसंग आफुहरुको कुनै दुश्मनी नभएको स्पष्ट पारेका छन् ।हामी बडो लचकताका साथ प्रस्तुत भएका छौं ।उनले चने माओवादीको जिम्मेवारी वोधलाई हाम्रो कमजोरी नठान ।उनले जनतालाई धोका नदिने बताउदै हजारौं सहिदहरुको रगतमा दलालहरुको राज गरिरहेको आरोप लगाए। दाहालले भारत र चीनसंग राम्रो सम्बन्ध बनाउन चाहेको बताए गिरिजाले यो संयन्त्र प्रचण्डको लागि बनाएको भन्नुभएको थियोभनदै उनले भने उहाँ सुतिरहेको कोठामा हामी पुगेका थियौं ।
उहाँको एक विश्वास पात्रा नेताले भन्नु भएको थियो, प्रचण्डजीहरुलाई सिध्याउने षडयन्त्र गर्दैछन्, शान्ति र संविधानको लागि बचाउनु आवश्यक छ भन्नु भएको रहेछ गिरिजावावुले शान्ति र संविधानको जिम्मा अब माओवादीले लिन्छ भन्नु भएको थियो ।उनले आफुहरुले उठाएका माग पुरा नभएसमम हड्ताल जारी रहने बताए।सभामा करिव तीन लाख मानिस सहभागि थिए।

No comments:
Post a Comment