News

Oct 15, 2011

आज १७ औं राष्ट्रिय कण्डम दिवस

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आज १७ औं राष्ट्रिय कण्डम दिवस, 'दोहोरो सुरक्षाका लागि कण्डमको पहुँच बढाऔं' भन्ने नारासहित यो दिवस मनाइँदै छ । नेपालमा विसं २०५२ सालदेखि यो दिवसमा मनाउन थालिएको हो । असुरक्षित यौन सम्पर्कबाट एचआईभी सङ्क्रमित हुने मानिसको सङ्ख्या बढ्दै गएकोले कण्डममा पहुँच बढाउने उद्देश्यले यो दिवस मनाउँदै आएको हो । सन् २००९ को तथ्याङ्कअनुसार नेपालमा ६३ हजार ५२८ जना एचआईभी सङ्क्रममित रहेका छन् ।

No comments: