News

Oct 14, 2011

पुरातात्त्विक महत्त्वको मूर्तिसहित माओवादी नेता समातिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चापागाउँ (ललितपुर), आश्विन २७ - पुरातात्त्विक महत्त्वको देवीको मूर्तिसहित ललितपुरका एक माओवादी नेता शुक्रबार दिउँसो समातिएका छन् । चापागाउँ निवासी माओवादी जिल्ला नेता गंगाराम गोलेलाई पुरातात्त्विक महत्त्वको देवीको मूर्तिसहित केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेको हो । उनलाई अहिले चापागाउँ प्रहरीमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

No comments: