News

Dec 8, 2009

वाइसियल र युथफोर्सबीच झडप एमाले कार्यकर्ता घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०८ डिसेम्बर, २००९एमाले सल्यानको जिल्ला अधिवेशन चलिरहँदा आज वाइसियल कार्यकर्ताले एक्कासी आक्रमण गर्दा केही एमाले कार्यकर्ता घाइते भएका छन् । वाइसियलको आक्रमणपछि युथ फोर्सका कार्यकर्ताले प्रतिकार गर्दा स्थिति तनावपूर्ण बनेको छ । एमाले अध्यक्ष झलनाथ खनालले उद्घाटन गर्नु भएको अधिवेशन भोलीसम्म चल्ने जनाइएको छ ।

No comments: