News

Dec 14, 2009

नेपाली र भारतीय सुरक्षाकर्मीबीच विवाद सुनौली नाकामा बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मंसिर २९, नेपाली र भारतीय सुरक्षाकर्मीबीच विवादको कारण रुपन्देहीस्थित सुनौली नाकामा बन्द भएको छ। भारतीय सीमा सुरक्षा बल(एसएसबी)का जवानहरुले नेपाल भित्रने खोज्ने नेपालीसँग रकम माग गरेपछि विवाद भएको थियो। एसएसबीका जवालने कुटपिट गर्दा नेपाल प्रहरीका एक जनाव र २ सर्वसाधारण घाइते भएका छन् । सीमा बन्द भएपछि दुवै क्षेत्रमा यात्रीहरु आलपत्र परेका छन्। सीमामा जम्मा भएर नेपालीहरुले भारतीय सुरक्षाकर्मीविरुद्ध नारावाजी गरिरहेको स्थानीय शंकर तिवारीले नागरिकलाई जनाएका छन्।

No comments: