News

Dec 5, 2009

चासोक तङनाम २००९ आज हङकङको मङकी हिलमा सम्पन्न हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
किरात याक्थुङ चुम्लुङ हङकङद्वारा हरेक वर्ष आयोजना गर्दै आएको चासोक तङनाम २००९ आज सन् २००९ डिसेम्वर ६ तारिख हङकङको मङकी हिलमा दिनको १२ बजे देखि सम्पन्न हुन गैरहको कुरा किरात याक्थुङ चुम्लुङ हङकङका अध्यक्ष निर प्रसाद लिम्बुले बताउँनु भयो । उक्त सभामा औपचारीक कार्यक्रम पाश्चात च्याब्रुङ नाच,धान नाच,हाक्पारे साम्लो साथै अन्य विविध मनोरञ्जनात्मक नृत्यहरु हुने किरात याक्थुङ चुम्लुङ हङकङका सचिव नन्द चङसुले लिम्बुवान ब्लगलाई जानकारी गराउँनु भयो ।

No comments: