News

Mar 18, 2010

यार्सागुम्बा जडिबुटी सङकलन गर्न निषेध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पोखरा, चैत्र ५ - गत फागुन २८ गते मनाङमा बसेको सर्वपक्षीय र सर्वदलीय भेलाले सुरक्षाको दृष्टिकोणले जिल्ला बाहिरबाट आउने व्यक्तिहरुका लागि यार्सागुम्बा सङ्कलनमा निषेध गरेको छ ।अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ईलाका संरक्षण कार्यालय मनाङले सूचना प्रकाशित गरी सूचनाको अवज्ञा गरेमा कानुनी कार्वाही अगाडि बढाउने जनाइएको छ ।

No comments: