लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१७ मार्च,२०१०,आदिवासी जनजाति बृहत संयुक्त मोर्चाले नयाँ संविधानमा आफ्नो हक अधिकार सुनिश्चित गराउन संविधानसभाका अध्यक्षको ध्यानाकर्षण गराउने भएको छ । आज दिउँसो मोर्चाले संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताइएको छ । मोर्चाका अनुसार विभिन्न बिषयगत समितिहरुले तयार पारेको मस्यौदामा आदिवासी जनजातिको माग समावेश नभएपछि सभाध्यक्षको ध्यानाकर्षण गराउन लागिएको हो ।

No comments:
Post a Comment