News

Mar 15, 2010

सिमावर्ति अध्ययन प्रतिवेदन सार्वजनिक गरिदैं

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१६ मार्च, २०१०, व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिले कञ्चनपुरदेखि झापासम्म नेपाल-भारत सिमावर्ति क्षेत्रका विभिन्न ठाउमा गरेको स्थलगत अध्ययनको प्रतिवेदन आज सार्वजनिक गर्ने भएको छ । समितिले स्थलगत अध्ययन प्रतिवेद्न मध्यान्ह १२ बजे सभाध्यक्ष सुवासचन्द्र नेम्बाङविच बुझाइसकेपछि आजै दिउसो १ बजे पत्रकार सम्मेलन गरी जानकारी गराउने समितिका सभापति पद्यमलाल विश्वकर्माले जानकारी दिनुभयो । नेपाल-भारत सिमाका विभिन्न स्थानमा भएको सिमा अतिक्रमणको समितिले स्थलगत अध्ययन गरेको थियो ।

No comments: