लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
२२ फेव्रुवरी २०१० को दिन नेपालको संयुक्त लिम्वुवान मोर्चा नेपाललाई सहयोग गर्नको लागि संयुक्त लिम्वुवान मोर्चा शाखा हङकङको गठन भएकोछ । यसमा लिम्वुवान राष्ट्रिय मोर्चा, लिम्वुवान मुक्ति मोर्चा, लिम्वुवान राष्ट्रिय मुक्ति मोर्चा, संघीय लिम्वुवान राज्य परिषद र लोकतान्त्रिक लिम्वु संघ(एमाले) रहेका छन् । अरुण सप्तकोशी पूर्वको सम्पूर्णभूमिलाई लिम्वुवान स्वायत्त राज्य निर्माणमा यो मोर्चाले कार्य गर्नेछ । यस वारेमा यो मार्चाले चाडै नेपाल सरकारलाई ज्ञापन पत्र वुझाउने निर्णय गरेका छ ।
No comments:
Post a Comment