लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१२ मार्च, २०१०,तीन कम्युनिष्ट पार्टीबीच कार्यगत एकता गरि पाल्पाबाट राष्ट्रिय स्वाधिनताको रक्षा र निर्धारित समयमा नै संविधान बनाउन दबाब दिंदै आन्दोलनका घोषणा गरेका छन् ।मातृका यादवले नेतृत्व गरेको नेकपा माओवादी, ऋषि कट्टेलको नेतृत्वमा रहेको नेकपा एकीकृत र मणि थापाले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिष्ट पार्टी संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका हुन् ।घोषित आन्दोलनका कार्यक्रम अनुसार यही चैत २४ गते नेपाल बन्द रहेको छ । यस अगाडि चैत २३ गते मसाल जुलुस, चैत १ गते जिल्ला प्रशासन कार्यालयमा धर्ना लगायतका रहेका छन् ।

No comments:
Post a Comment