लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चीनको झेङझाओस्थित तरकारी विज्ञान संस्थानले आयातीत नयाँ प्रजातिका फर्सीका बीउबाट अजंगका फर्सी फलाएको छ । झेङझाओ मध्यचीनको हेनान प्रान्तको राजधानी हो । सबैभन्दा ठूलो फर्सीको वजन एक सय २६ किलोग्राम रहेको छ र यसको आकार २.४६ मिटर छ । फर्सीको छेउमा उभिएकी बालिका फर्सीको आकारको तुलनामा सार्है फुच्ची देखिन्थिन् । यस्तो ठूलो एउटै फर्सी बोक्न संस्थानका कम्तीमा तीनजना कर्मचारी लागेका थिए ।
No comments:
Post a Comment