लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बिहे गरेको आठ महिनापछि स्टेसी गर्भवती भइन् । परिवार तथा डाक्टरले बच्चा नजन्माउन अनुनय-विनय गरे । तर, स्टेसी बच्चा जन्माउने निर्णयमा अडिग रहिन् । 'बच्चा जन्मायौ भने तिमी बाँच्दिनौ,' मेरी आमा रुँदै भन्नुहुन्थ्यो, 'तर, दुईवटा बच्चा जन्माएर पनि जीवित नै छु ।'विश्वकै सबैभन्दा होची महिला तेस्रोपटक गर्भवती भएकी छिन् । पुनः सन्तान जन्माउनु स्वास्थ्यका लागि जोखिम हुने चिकित्सकले सल्लाह दिए पनि यसको बेवास्ता गर्दै स्टेसी हेराल्डले तेस्रो सन्तान जन्माउन लागेकी हुन् ।स्टेसी दुई फिट चार इन्च अग्ली छिन् । चिकित्सकहरूले उनलाई गर्भवती नहुने सल्लाह दिएका थिए । गर्भवती हुदा मृत्यु हुन सक्ने जोखिम हुँदाहुँदै उनी तेस्रोपटक गर्भवती बनेकी हुन् । गर्भवती भएको बेलाको उनको पेटले उनको आधा उचाइ ढाक्छ । ३५ वर्षे स्टेसी ओस्टियोजेनिसिस इनपर्फेक्टाका कारण उचाइ नबढेको चिकित्सकले बताएका छन् । यस रोगका कारण उनको शरीरको हड्डी, फोक्सो बढ्न सकेन ।स्टेसी अमेरिकाको केन्टुकी सहरमा बस्छिन् । गर्भवती भएको बेला उनले हिँड्डुल गर्न हि्वलचेयरको सहयोग लिएकी छिन् । उनका श्रीमान् विल पाँच फिट नौ इन्च अग्ला छन् । विल र स्टेसीका यसअघि नै दुई सन्तान छन् । गर्भवती स्टेसी केही काम गर्न सक्दिनन् । त्यसैले अहिले श्रीमान्ले घरको अधिकांश काम गर्छन् ।गर्भवती हुन असजिलो भएको स्टेसी बताउँछिन् । शरीरजत्रै ठूलो पेटका कारण गर्भवती हुँदा हप्तौंसम्म ओछ्यानमा सुतिरहँदा अल्झी लाग्ने उनी बताउँछिन् ।स्टेसी र विलको भेट सन् २००० मा भएको थियो । त्यसबेला उनीहरू सुपरमार्केटमा काम गर्दै थिए ।२००४ मा उनीहरूले बिहे गरे । स्टेसीले गर्भवती भएमा उनको पेट ठूलो भएर शरीरका अंगलाई असर गर्ने, पेटले अंग थिच्नाले उनको मृत्यु हुन सक्ने चिकित्सकले बताए । तर, चिकित्सकले दिएको यस जानकारीले स्टेसीको चित्त दुखायो । उनी भन्छिन्, 'म जे चाहन्छु त्यही गर्न सक्छु भनेर मेरा आमाबाबुले भन्नुहुन्थ्यो । तर, एक्कासि डाक्टरले आमा बन्न सक्दिन भन्दा मेरो मन दुख्यो ।'बिहे गरेको आठ महिनापछि स्टेसी गर्भवती भइन् । परिवार तथा डाक्टरले बच्चा नजन्माउन अनुनय-विनय गरे । तर, स्टेसी बच्चा जन्माउने निर्णयमा अडिग रहिन् । 'बच्चा जन्मायौ भने तिमी बाँच्दिनौ,' मेरी आमा रुँदै भन्नुहुन्थ्यो, 'तर, दुईवटा बच्चा जन्माएर पनि जीवित नै छु ।' उनको पहिलो बच्चा २००६ मा अप्रेसन गरेर निकालिएको थियो । छोरी केटेरी पनि आमाजस्तै धेरै नबढ्ने चिकित्सकले बताएपछि परिवारका अन्य सदस्य दुःखी भए ।स्टेसी पुनः एक वर्षपछि गर्भवती भइन् । यसपटक पनि सबैजनाले बच्चा नजन्माउन सल्लाह दिए । तर, उनी मानिन् । उनले दोस्री छोरी मकायलाई जन्म दिइन् । दुवै छोरी आमाभन्दा अग्गा छन् ।

No comments:
Post a Comment