News

Mar 2, 2010

जनताको आदेश पाए एमाले सत्ता छाड्न तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०२ मार्च,२०१०,नेकपा एमालेले जनताको आदेश पाए तुरुन्तै सत्ता छोड्न तयार भएको जनाएको छ ।संविधान निर्माणका लागि यही फागुन २० गतेदेखि शुरु हुने विशेष अभियानको जानकारी दिन आज पार्टी मुख्यालय, बल्खुमा आयोजित पत्रकार सम्मेलनमा एमाले नेता बामदेब गौतमले जनताले भनेमा एमालेले सत्ता छाड्न तयार हुनु बताएका हुन् । नयाँ संविधान तोकिएकै समयमा जारी गर्नुपर्ने उहाँको भनाई थियो । एमालेले संविधान निर्माण अभियान अर्न्तर्गत आगामी फागुन २० बाट एक गाविस एक सभा र प्रत्येक बजारमा जनसभा गर्ने कार्यक्रम तय गरेको छ ।

No comments: