लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माइक्रोसफ्ट कर्पारेसनले कम्प्युटरमा संग्रह गरेका डाटा तथा फाइलको सुरक्षाबाट चिन्तित प्रयोगकर्ताका लागि नयाँ एन्टिभाइरस सफ्टवेयर उपलब्ध गराएको छ । 'माइक्रोसफ्ट मोर्रा' नामक सो एन्टिभाइरसले प्रयोगकर्ताको तथ्यांक सुरक्षित राख्ने सफ्टवेयरको माग बढिरहेको अवस्थामा अपरेटिङ सिस्टम सुहाउँदो सफ्टवेयर सार्वजनिक गरिएको जनाएको छ । मोर्राले कम्प्युटरलाई टोर्जान, भाइरस, मालवेयर, स्पाइवेयर, रुटकिटस् तथा अन्य कम्प्युटरको कार्यसम्पादनमा असर पार्नेखालका सफ्टवेयर कम्प्युटरबाट हटाउने माइक्रोसफ्टको दाबी छ ।
निःशुल्क डाउनलोड गर्न सकिने यो सफ्ट
वेयरमा बजारमा प्रचलित एभिरा, नोर्टन, म्याकेफिजस्ता एन्टिभाइरसमा भएका सबैखाले सुरक्षा प्रविधिको मिश्रति सुरक्षा प्रविधि भएको बताइएको छ । भर्खरै सार्वजनिक भएको मोर्रोका प्रयोगकर्ता थपिने क्रम बढ्दै गएको कम्पनीले जनाएको छ । 'मोर्राले छोटो समयमा नै धेरै लोकपि्रयता कमाएको छ । हामी ग्राहकलाई धन्यवाद दिन्छौँ,' कम्पनीको ब्लगमा भनिएको छ ।
मोर्रामो माइक्रोससफ्ट
को यसअघिको सुरक्षात्मक सफ्टबेयर माइक्रोसफ्ट इन्टरप्राइजमा प्रयोग भएको मालवेयर प्रोटेक्सन इन्जिन प्रयोग गरिएकाले सुरक्षा मजबुत भएको कम्पनीले जनाएको छ । इन्टरप्राइजमा प्रयोग गरिएको मालवेयर प्रोटेक्सन इन्जिनले सुरक्षा प्रणालीका लागि विश्वप्रख्यात अवार्ड पाएको छ ।

No comments:
Post a Comment