News

Mar 13, 2010

गुगल वेभ लोकप्रिय पहिलो रोजाइको ब्रान्ड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इन्टरनेट सञ्चारमा रहेका सबैखाले सेवा-सुविधा उपलब्ध गराउँदै आएको गुगल वेभ प्रयोगकर्ताहरूको सबैभन्दा पहिलो रोजाइको ब्रान्ड बनेको छ । युके, फ्रान्स, जर्मनी, इटली, स्पेन, स्विजरल्यान्ड, ब्राजिल, अमेरिका र अस्ट्रेलियामा जनवरी महिनाभरका हेरिएका साइटको अनुगमनबाट बिबिसीले सार्वजनिक गरेको तथ्यांकमा गुगल अग्रस्थानमा रहेको देखिएको हो । नयाँ प्रयोगकर्ता र कुल प्रयोगकर्ता दुवैका हिसाबले गुगल नै पहिलो स्थानमा छ । जनबरीमा कुल ८ अर्ब १७ करोड प्रयोगकर्ताले गुगलको वेबसाइट खोलेकोमा ३५ करोड नयाँ प्रयोगकर्ता थिए ।
दोस्रो स्थानमा गुगलको प्रमुख प्रतिस्पर्धी माइक्रोसप
एमएसएन, विङ र विन्डोज लाइभ सर्च इन्जिन छन । नयाँ प्रयोगकर्ताका हिसाबले तेस्रो नम्बरमा याहु छ भने कुल प्रयोगकर्ताको संख्याका हिसाबले भने फेसबुक तेस्रो स्थानमा छ । बिबिसीले उपलब्ध गराएको नयाँ प्रयोगकर्ता थपिने एक सय वेबसाइटमध्ये उत्कृष्ट १० सबै अमेरिकी कम्पनीका वेबसाइट परेका छन् । गैरअमेरिकी वेबसाइटमा कुल थपिएका वेबसाइटमा १३औं स्थानमा ब्राजिली सोसियल नेटवर्किङ साइट अर्कुट परेको छ । प्रयोगकर्ता थपिने हिसाबमा भने पान्सेली कम्पनी अरेन्ज ३४औं स्थानमा छ ।

No comments: