लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सत्तारूढ दल नेकपा (एमाले) जातीय राज्यको विपक्षमा उभिने सम्भावना बढेको छ। नयाँ संविधानको अर्न्तर्वस्तुका बारेमा पार्टीको धारणा बनाउने गरी आइतबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले जातीय राज्यको पक्षमा एमाले जान नहुने धारणा राखेका छन्।राज्य जब कसैको हुँदैन तब मात्र त्यो राज्य सबैको हुने युवानेता घनश्याम भुसालको धारणाप्रति सहमत हुँदै एमाले नेताहरूले जातीय राज्यले विभिन्न जातजाति र अल्पसंख्यकको अधिकार सुनिश्चित गर्न नसक्ने बताएका छन्।
No comments:
Post a Comment