News

Mar 12, 2010

सुजातालाई लेखाको अर्को स्पष्टिकरण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१२ मार्च, २०१०,व्यवस्थापिका संसदको र्सार्वजनिक लेखा समितिले उपप्रधान तथा परराष्ट्र मन्त्री सुजाता कोइरालासँग फेरि स्पष्टीकरण लिने भएको छ । लेखा समितिमा अलोकतान्त्रिक व्यक्तिको भीड छ भनी दिएको अभिव्यक्तिलाई लिएर समितिको आज बसेको बैठकले कोइरालासँग स्पष्टीकरण लिने निर्णय गरेको हो । मन्त्री कोइरालालाई यही चैत ७ गते कोइरालासँग स्पष्टीकरण लिने निर्णय गरेको छ । समितिले मेशीनले पढ्न सक्ने पासपोर्ट प्रतिस्पर्धाका आधारमा छाप्न पनि सरकारलाई निर्देशन दिएको छ । मन्त्री कोइरालाले मेशीन रिडएवल पासपोर्ट भारतमा नै छाप्ने अडान हिजो दोहोर्‍याएकी थिइन ।

No comments: