लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रिक्त मन्त्री पदमा मधेसी जनाअधिकार फोरम (गणतान्त्रिक) का तर्फबाट कार्यबाहक अध्यक्ष राजकिशोर यादवलाई सुचना तथा सञ्चारमन्त्री र इकबाल अहमद शाहलाई कृषि मन्त्रीका रुपमा सपथ ग्रहण दिलाएका छन् । राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा आज उनीहरुलाई राष्ट्रपति भवन शितल निवासमा प्रधानमन्त्री भट्टराईले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । तत्कालिन सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्तालाई अदालतले दोषी ठहराएको थियो भने कृषी मन्त्री नन्दन कुमार दत्तलाई प्रधानमन्त्रीले हटाएका थिए ।
No comments:
Post a Comment