News

Apr 15, 2012

स्वैच्छिक अवकाश रोज्ने लडाकुको संख्यामा वृद्धि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी लडाकुहरुको पुनर्वर्गीकरणका क्रममा स्वैच्छिक अवकाश रोज्नेको संख्यामा ह्वात्तै वृद्धि भएको छ । पहिलो चरणको वर्गीकरणमा समायोजन रोजेका ९ हजार ७ सय ५ मध्ये हिजोसम्म ४ हजार ५२ ले स्वैच्छिक अवकाश रोजेका छन् । समायोजनमा जानेको संख्या ५ हजार ६ सय ५३ मात्र देखिएको छ । बाँकी सहायक शिविरहरुमा हुने वर्गीकरणले यो संख्या अझै घट्ने देखिन्छ ।

No comments: