लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १९ - उपराष्ट्रपति परमानन्द झाको सपथ वदर भएपछि उत्पन्न परिस्थितिबारे राष्ट्रपति रामबरण यादवले सोमबार प्रधानमन्त्री माधवकुमार नेपालसग परामर्श गर्ने भएका छन् ।उपराष्ट्रपतिको सपथ प्रकृया सरकारले अघि बढाउनुपर्ने निष्कर्ष सहित राष्ट्रपतिले प्रधानमन्त्री माधवकुमार नेपालसग छलफल गर्न लागेको श्रोतको भनाइ छ ।महान्यायाधिवक्ताको कार्यालयले पत्र पठाइ सपथ प्रकृयाबारे गराएपछि राष्ट्रपति यादव प्रधानमन्त्रीसग परामर्श गर्ने निष्कर्षमा पुगेको श्रोतको भनाइ छ ।सर्वोच्च अदालतले उपराष्ट्रपतिको सपथ असंबैधानिक ठहर गरेपछि अन्यौल बढेको हो ।

No comments:
Post a Comment