लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १७ ठूला तीन राजनीतिक दलका शीर्ष नेताले शान्ति प्रक्रिया र संविधान निर्माण जस्ता विषयमा समझदारी कायम गरी अघि बढ्न उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने सहमति गरेका छन्। नेपाली कङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइराला निवासमा भएको बैठकले यसका लागि नेपाली कङ्ग्रेस, एकीकृत नेकपा माओवादी र नेकपा एमालेका दुई/दुई सदस्य रहेको छ सदस्यीय कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ।बैठकमा कोइराला, रामचन्द्र पौडेल, झलनाथ खनाल, माधवकुमार नेपाल, पुष्पकमल दाहाल र रामबहादुर थापा सहभागी थिए।
No comments:
Post a Comment