News

Nov 6, 2010

फेसबुक निगरानी बैठक नेपालमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बाल्टिमोर (अमेरिका), कार्तिक २०,सामाजिक संजाल फेसबुकलाई अल कायदा जस्ता आतंकवादी संस्थाले प्रयोग गरेको सन्दर्भसहितको मुख्य एजेन्डा लिएर यसै वर्षको डिसेम्बरभित्र वर्ल्ड एसोसिएसन अफ प्रेस काउन्सिल्सको बैठक नेपालमा बस्दै छ । डच राजधानी एमस्टर्डममा भएको अलायन्स अफ प्रेस काउन्सिल्सको १२ वार्षिक साधारण सभापछि उक्त जानकारी दिइएको हो । फेसबुकलाई अहिलेसम्म कसैको निगरानीमा राखिएको छैन । अहिलेको अवस्थामा आतंकवादी गतिविधिका कारण एसोसिएसन अफ प्रेस काउन्सिल्सले निगरानीको महसुस गरेको हो ।

No comments: