News

Nov 8, 2010

कियाचु हङकङको बलीहाङ तङनाम युनलङ र जोर्डनमा

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/तान्छोहाङ लाओती
६ नोभेम्बर २०१० को दिन किरात याक्थुङ चुम्लुङ हङकङले आफ्नो पहिलो बलीहाङ तङनाम युनलङमा चुम्लुङको अध्यक्ष कृष्णराज लाओती र नेपाली महांसघको अध्यक्ष प्रदीप थापा द्वारा सयुक्त रुपमा मैनबती र के (च्याब्रुङ) साथै पेपर फायर्रवर्क गरि भव्यताका साथ वलिहाङ तङनामको सुवात गरेको छ । कि.या.चु. का कलाकार द्वारा लारिङगे नामलीङगे र विभिन्न गाना तथा नृत्य प्रस्तुत गरेर उपस्थित सम्पूर्ण लाई मनोरञ्जन र आफ्नो कला संस्कृतिको झलक देखाउन सफल भएको छ । त्यसैगरि ७ नोभेम्बर २०१० का दिन याक एण्ड यति रेष्टुरेण्ट जोर्डनमा पनि चुम्लुङले लारीङगे र नामलिङगे भब्यताका साथ सम्पन्न गरेको छ ।

No comments: