News

May 2, 2011

लडाकु समायोजनबारे छलफललाई निरन्तरता दिने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख १९ - सेना समायोजन विशेष समिति अन्तर्गतको उपसमिति बैठकले लडाकु समायोजनबारे छलफललाई निरन्तरता दिने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालयमा सोमबार एक महिनापछि बसेको बैठकले लडाकु समायोजनबारे छलफललाई निरन्तरता दिने निर्णय गरेको हो ।

No comments: