News

May 8, 2011

लडाकु समायोजन कार्यदलको बैठक स्थगित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २५ - आइतबार बस्ने भनिएको माओवादी लडाकुको रेखदेख, समायोजन र पुनःस्थापना समिति अन्र्तगतको कार्यदलको बैठक स्थगित भएको छ । नेताहरुको कार्य व्यस्तताको कारण बैठक सोमबार सम्मलाई स्थगित गरिएको छ । कार्यदलका एक सदस्यका अनुसार अपरान्ह्र बस्ने भनिएको बैठक भोली सम्मका लागि स्थगित गरिएको हो । लडाकुको समायोजन र पुनःस्थापना खाँका पेश्न झण्डै डेढ महिना अघि गठन भएको कार्यदलले पछिल्लो पटक बसेको विशेष समितिको बैठकमा आफ्नो अन्तरिम प्रतिवेदन पेश गरेको थियो ।

No comments: