News

May 4, 2011

नवनियुक्त मन्त्रीहरुको शपथ हुँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २१ - माओवादी र मधेसी जनअधिकार फोरमलाई समावेश गरेर प्रधानमन्त्री झलनाथ खनालले बुधबार चौथोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । दुवै दलले नाम पठाएपछि प्रधानमन्त्री खनालले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । विस्तारित मन्त्रिपरिषद्का सदस्यहरुलाई बुधबार नै राष्ट्रपति रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्री खनालले शपथ खुवाउँदैछन् ।

No comments: