लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१० फेब्रुअरी,२०१०,अज्ञात रोगले भक्तपुरको चाँगुनारायणमा एक महिनाको अवधिमा ११ जनाको मृत्यु भएको छ । अज्ञात रोगका कारण चाँगुको जनजीवन आतंकित बन्न पुगेको छ । चाँगुनारायण–५ मंगलटारमा अज्ञात रोग फैलिएको हो । शुरुमा १० देखि १५ मिनेट ज्वरो आउने, अलि अलि कम्पन छुट्ने र मुखबाट ¥याल काढ्ने र अन्त्यमा मृत्यु हुने गरेको स्थानीयबासीहरुले बताएका छन् । रोगको अनुसन्धानका लागि जिल्ला जनस्वास्थ्य कार्यालय, भक्तपुरबाट स्वास्थ्यकर्मीहरुको टोली खटिएको बताइएको छ । मृत्यु हुनेमा सञ्जमाया तामाङ, राकेश तामाङ, बिला तामाङ, पूणिर्माया तामाङ, रविता तामाङ, कुवर तामाङ, बखतबहादुर तामाङ, गणेशबहादुर तामाङ, मंगली तामाङ, हिरामाया तामाङ, देवलाल तामाङ छन् । मृत्यु हुनेमा १६ देखि ४५ वर्षका छन् ।

No comments:
Post a Comment