News

Feb 15, 2010

समयमै संविधान जारी गर्न दबाब दिंदै खबरदारी सभा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१६ फेब्रुअरी,२०१०,निर्धारित समयमा नयाँ संविधान जारी गर्न दबाब दिंदै लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनले आज मंगलबार राजधानीमा नागरिक सभाको आयोजना गर्ने भएको छ । सभामा नागरिक समाजका अगुवाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।प्रमुख दलहरुबीच खिचातानीका कारण नयाँ संविधान निर्माणमा ढिलाई भईरहेकोप्रति ध्यानाकर्षण गर्दै नागरिक समाजले निर्धारित समयमा नै संविधान निर्माणका लागि दबाब दिंदै आएका छन् । त्यसो त अन्य क्षेत्रबाट पनि निर्धारित समयमा संविधान निर्माणका लागि दबाब दिने क्रम जारी रहेको छ ।

No comments: