News

Feb 17, 2010

जिल्ला जिल्लामा जाने भए सभासदहरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१७ फेब्रुअरी,२०१०,नयाँ संविधान निर्माणको कार्यप्रगतिबारे जानकारी दिन र पहिलो मस्यौदामाथि जनमत संकलनमा सहयोग गर्ने संयन्त्र बनाउन सभासदहरुको टोली फेरि जिल्ला जिल्लामा जाने भएको छ ।
जनमत संकलन समितिको संयोजनमा सभासदहरुको २० टोली जिल्ला जान लागेको हो । तर जिल्ला कहिलेदेखि जाने हो सोको मिति भने तय भईसकेको छैन ।

No comments: