लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौ
ढाका, माघ २४ - नेपालले ११ औं दक्षिण एसियाली खेलकुदमा आइतबार पहिलो स्वर्ण जितेको छ । नेपालकी २१ वर्षीया विनिता महर्जनले उसुको थाउलोतर्फ ताइची छ्वानमा स्वर्ण जितेकी हुन् । उनले ढाकाभन्दा तीन समय किलोमिटर टाढा रहेको सिलेटमा भएको प्रतिस्पर्धामा ८.८५ अंक बटुलेकी थिइन् । त्यसमा भारतकी सान्तुगो साहानुले ८.५५ अंकमा रजत पदक जितिन् ।
No comments:
Post a Comment