लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०८ फेब्रुअरी, २०१०,दुइ सय १६ दिन चालु रहेको व्वस्थापिका संसदको छैटौं अधिवेशन आज साँझबाट अन्त्य भएको छ । प्रधानमन्त्री माधवकुमार नेपालको सिफारिसमा राष्ट्रपति रामवरण यादवले आजै अधिवेशनको अन्त्य गरेका हुन् । बजेट अधिवेशनको रुपमा समेत चिनिने यस अधिवेशन असार २४ गते सुरु भएको थियो । यसले आर्थिक वर्ष २०६६/६७ को बजेट पारित गर्नुका साथै १९ वटा सरकारी र ९ वटा गैरसकारी विद्येयक दर्ता भएकोमा ७ वटा मात्र पारित गर्यो भने अन्तरिम संविधान सातौं संशोधन पनि गर्यो । आजसम्ममा २ सय १६ दिन चालु रहेको यस अधिवेशनमा १ सय १ दिनमा एक सय ३ पटक बैठक बसी १ सय २० घण्टा ५० मिनेट काम गरेको थियो । दुईटा सरकारी र एउटा गैरसरकारी विद्येयक दफावार छलफलको लागि विद्यायन समितिमा पठाएको छ भने सात वटा विद्येयकमाथि समान्य छलफल गरिरहेको छ । माओवादीले साउन २३ गतेदेखि झण्डै चार महिना सदन अबरुद्ध गरेको थियो ।

No comments:
Post a Comment