लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०९ फेब्रुअरी, २०१०,रुकुम जिल्लाकी संबिधानसभा महिला सभासद कमला रोकाले भर्खरै मात्र एसएलसिको टेष्ट परिक्षा दिँदै गरेकी छिन् । रुकुम जिल्लाको को प्वाङ्ग गाबिस वडा नं १ घर भएकी सभाषद कमला रोकाले यस बर्षसञ्चालन भैरहेको टेष्ट परीक्षा हिमालय उच्च मा.बि किँदा नायगाढबाट टेष्ट परिक्षामा सहभागी भएकी हुन । तत्कालिन समयमा बुर्जुवा शिक्षा पढ्न हुँदैन भन्दै युद्धमा लागेकी एकिकृत नेकपा माओबादी नेतृ तथा सभाषद कमला रोकाले बिभिन्न समस्याका कारण पढ्न पाएकी थिईनन् ।केही दिन पहिले काठमान्डौबाट रुकुम आएकी सभाषद रोका आफ्नै घर नजिकको उच्च मा.बि बाट जाँच दिइरहेकी हुन् । सभाषद सँग परिक्षा दिन पाएपछि उक्त बिद्यालयका बिद्यार्थीहरु अचम्मीत तथा खुसी भएका छन् ।

No comments:
Post a Comment