News

Jul 11, 2011

यातायात व्यवसायीको बन्दका कारण यातायात पूर्ण प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
यातायात व्यवसायीले आहृवान गरेको बन्दका कारण सुदूरपश्चिममा सोमबार बिहानैदेखि यातायात सेवा पूर्ण प्रभावित भएको छ । व्यवसायीको बन्दले सुदूरपश्चिमका नौ जिल्लामा यातायात ठप्प भएको हो । उग्रतारा यातायात व्यवसायी संघले सुदूरपश्चिम यातायात व्यवसायी संघ स्थापना गरिएको विरोधमा अञ्चलभर अनिश्तिकालीन यातायात बन्द आहृवान गरेको हो ।

No comments: