News

Jul 8, 2011

तलव वृद्धिको माग गर्दै निजामती कर्मचारीद्वार धर्ना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काभ्रे, अषाढ २४ - नेपाल निजामती कर्मचारी युनियनले जिल्ला प्रशासन कार्यालय काभ्रेमा धर्ना दिएको छ । धर्नामा निजामती कर्मचारीहरु बसेका छन् । २४(घ) १ अनुसार बढुवा भएका कर्मचारीको समायोजन तथा मँहगी अनुसार तलव वृद्धि हुनुपर्ने माग राख्दै युनियले धर्ना दिएको हो ।

No comments: