News

Jul 21, 2011

पत्रकारलाई सिंहदरबार प्रवेशमा रोक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कर्मचारीले गरेका आन्दोलनको खबर बाहिर फैलिने डरले गर्दा सरकारले आज पनि पत्रकारलाई सिंहदरबार प्रवेशमा रोक लगाएको छ । आइतबारदेखि तलव वृद्धि कम भएको भन्दै आन्दोलन गरिरहेका छन्। निषेधित क्षेत्र हुँदाहुँदै पनि मुलुक हाँक्ने मुख्य प्रशासनिक, राजनीतिक केन्द्रमै यस्तो निषेधित काम गर्दासमेत कर्मचारीलाई कुनै सजाय भएको छैन। उनीहरुमध्ये केहीलाई प्रहरी नियन्त्रणमा लिइए पनि केही घन्टामै सम्मानपूर्वक छाडिने गरिएको छ।

No comments: