News

Jul 19, 2011

लिबिया र अमेरिकाबीच गोप्य बर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लिबियामा नेटो सेनाको कारबाही जारी रहेको बेला लिबिया र अमेरिकाबीच गोप्य बर्ता भएको छ । अमेरिकाका बरिष्ठ अधिकारी र लिबियाली शासक कर्णेल गद्दाफीका प्रतिनिधिबीच पछिल्लो हप्ता गोप्य स्थानमा बार्ता भएको जनाइएको छ । बीबीसीका अनुसार शनिबार अमेरिकी अधिकारी र गद्दाफीका प्रतिनिधिबीच कुराकानी भएको थियो । यसको दुवै देशका बिदेशमन्त्रालयले पुष्टि गरेका छन । लिबियाका अधिकारीहरुले दुईदेशका अधिकारीहरुबीच ट्युनिसियामा बार्ताभएको बताएका छन ।

No comments: