News

Jul 12, 2011

सुदूरपश्चिममा आज यातायात सेवा पूर्ण रुपमा ठप्प

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
यातायात व्यवसायीको बन्दका कारण सुदूरपश्चिममा आज पनि बिहानैदेखि यातायात सेवा पूर्ण रुपमा ठप्प भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघ सुदूरपश्चिम यातायात व्यवसायी संघले सोमबारदेखि अनिश्चितकालिन यातायात बन्द आहृवान गरेको हो । बन्दका कारण सुदूरपश्चिमका ७ र तराईका दुई जिल्लाको जनजीवन प्रभावित भएको छ । डडेल्धुरामा नयाँ दर्ता भएको यातायात संस्था खारेजीको माग गर्दै महासघले यातायता बन्द आह्वान गरेको हो । महासंघ क्षेत्रीय संयोजक होमबहादुर कुंवरले डडेल्धुरा प्रशासनमा नयाँ दर्ता भएको यातायात संस्था खारेजी नभएसम्म सुदूरपश्चिममा यायायात

No comments: