News

Jul 12, 2011

लिरामुमो हंगकंगको एकदिने बिचार गोष्ठि सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सन् २०११ जुलार्इ १० तारिख आर्इतबारको दिन हंगकंगस्थित हिन्स कार्यालयको सभाहलमा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा हंगकंग प्रवास समितिले समावेशी,समानुपातिक प्रणाली भन्दा स्वायत्तता नै किन ? भन्ने शिर्षकमा एकदिने बिचार गोष्ठि भब्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा क्रमश भूपेन्द्र चेम्जोङ,टंक चोङवाङ,दिल पालुङवा र जस ब.आख्राबुले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। सो कार्यक्रममा लिरामुमो हंगकंग इन्चार्ज ध्रुवसिंह लिम्बुले आफ्नो मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता अध्यक्ष जस ब.ओख्राबुले गर्नु को साथै सञ्चालन सचिव मान ब. थोप्राले गर्नु भएको थियो ।

No comments: