लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माल्दिभ्सको विद्रोही पक्षले सत्ता कब्जा गरेको टाइम्स अफ इन्डियाले जनाएको छ । माल्दिभ्सका निर्वाचित राष्ट्रपति महोम्मद रसिदलाई उपराष्ट्रपति महोमम्द वाहिद पक्षधर प्रहरीले अपदस्त गरेका हुन । विद्रोही प्रहरीले राष्ट्रपतिलाई अपदस्त गरेपछि राष्ट्रपतिको सत्ता उपराष्ट्रपतिले कब्जा गरेका हुन । मंगलबार बिहान उपराष्ट्रपति पक्षधर प्रहरीले राष्ट्रिय प्रसारणमा कब्जा जमाएर सत्ता कब्जा गरेको बताएका हुन । टाइम्स अफ इन्डियाले उपराष्ट्रपतिले सत्ता कब्जा गरेको बताए पनि युरोपका मिडियाले भने राष्ट्रपतिले राजीनामा दिएको उल्लेख गरेका छन् ।
No comments:
Post a Comment