लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चरिकोट, माघ २३ - जिल्लाका ४ सय ८ विद्यालय बन्द गराएर दोस्रो दिन पनि शिक्षकहरु सदरमुकामस्थित जिल्ला शिक्षा कार्यालय धर्नामा आएका छन्। नेपाल शिक्षक युनियनको आह्वानमा विद्यालय बन्द गराएर उनीहरु सदरमुकाम चरिकोट आएका हुन्। विद्यालय बन्द हुँदा जिल्लाका ७६ हजार विद्यार्थीको पठन पाठन प्रभावित भएको छ। अस्थायी शिक्षकलाई स्थायी गर्नुपर्ने लगायतका मागसहित उनीहरु आन्दोलनमा उत्रिएका हुन्।
No comments:
Post a Comment