News

Feb 7, 2012

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मात आगलागी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावन मार्गभन्दा पूर्वपट्टीको घाँसे मैदानमा आकस्मात आगलागी भएको छ । आगो नियन्त्रणका लागि दुईवटा दमकल परिचालन भएका छन् । आगलागीबाट उडान र अवतरण प्रभावित भएको छ । विमानस्थल प्रहरीले आगलागीको कारण खुल्न नसकेको जनाएको छ ।

No comments: