News

Feb 11, 2011

माओवादी स्थायी समितिको बैठक जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीको स्थायी समितिको बैठक अहिले बसिरहेको छ । पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकले पछिल्लो राजनीतिक परिस्थितिको समिक्षा गरेर पार्टीको भावी रणनीति तय गर्नेछ ।सात बुँदे सहमति कार्यान्वयन र मन्त्रालय बाँडफाँडमा सहमति हुन नसकेपछि माओवादीले आफ्नै समर्थनमा बनेको झलनाथ खनाल नेतृत्वको सरकारमा नजाने बताइसकेको छ ।

No comments: