News

Feb 12, 2011

सङ्ग्रौला महान्यायाधिवक्तामा नियुक्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रपति डा रामवरण यादवले प्रा डा युवराज सङ्ग्रौलालाई नेपालको महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ । उनि दधिकोट-९ भक्तपुरमा बसोबास गर्दै आइरहेका छन् । नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३४ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा सङ्ग्रौलालाई नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

No comments: