News

Feb 15, 2011

अनमिन कर्मचारी औपचारिक रुपमा बिदा हुँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालको शान्ती प्रक्रियामा सफल बनाउन आएको राष्ट्रसंघीय मिसन (अनमिन) का सम्पूर्ण कर्मचारीहरु आजबाट औपचारिक रुपमा बिदा हुने भएका छन् । एकिकृत नेकपा माओवादीका हतियार र लडाकु रहेका शिबिर औपचारिक रुपमा सेना समायोजन विशेष समिति मातहतमा आएको १ महिना पछि अनमिनका बाकी कर्मचारीहरु पनि फर्कन लागेका हुन् ।

No comments: